थप १६ सय अक्सिजन सिलिण्डर नेपाल आइपुग्दै
मेरोन्यूज
२०७८ जेठ २ गते १९:०५

काठमाडौँ । चीनमा रोकिएका १६ सय अक्सिजन सिलिण्डर मंगलबारसम्म नेपाल आइपुग्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जारी गरेको प्रेस विज्ञप्तिअनुसार चीन सरकारले अनुदानमा दिएको २० हजार अक्सिजन सिलिण्डर मंगलबारसम्म १६ सय सिलिण्डर नेपाल आइपुग्ने जनाएको छ ।
यसअघि बुधबार ४ सय थान नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ आइपुगेको छ । आइतबार स्थलमार्गबाट १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त १८ हजार अक्सिजन सिलिण्डर सबै प्रदेशमा पठाउने जनाएको छ ।
सम्बन्धित
















10 injured in bus- microbus collision
घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
प्रतिक्रिया