सन्दीपको उत्कृष्ट बलिङमा जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित
मेरोन्यूज
२०८२ मंसिर ८ गते १५:३७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित निकालेको छ।
विराटनगरले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक विजेता जनकपुर बोल्टलाई ९ रनले पराजित गरेको हो।
जनकपुरले १३६ रनको सामान्य लक्ष्य भए पनि ९ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो। विराटनगरलाई जित दिलाउन कप्तान सन्दीप लामिछानेले चार विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया