कर्णालीले टस जित्यो, ब्याटिङ गर्दै सुदूरपश्चिम
मेरोन्यूज
२०८२ मंसिर ८ गते १६:२४

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा अहिले दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा छ ।
यस्तै सोमपाल कामी नेतृत्वको कर्णाली याक्स दोस्रो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँगको पराजित भएको थियो । कर्णालीले दोस्रो खेलम शनिबार लुम्बिनी लायन्सलाई हराएको थियो ।
सम्बन्धित













यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया