यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता

काठमाडौँ । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आफ्ना प्राथमिकतालाई २५ बुँदामा प्रस्तुत गरेका छन् ।
बुधबार मुख्यसचिवको पदबहालीपछि विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालका २५ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।
मुख्यसचिव अर्यालले पहिलो प्राथमिकतामा २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई राखेका छन् । निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।
यस्ताै दाेस्राे प्राथमिकतामा भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने रहेकाे छ । प्रतिनिधिसभाको आसन्न निर्वाचनसँगै भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने वर्तमान सरकारको अर्को प्रमुख कार्यभार रहेको मुख्यसचिव अर्यालकाे भनाइ छ ।
यस्ता छन् उनले सार्वजनिक गरेका प्राथमिकता :




















कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
Death toll in Pakistan mall fire rises to 67: local govt
सानेपा पुगे सभापति गगन थापा, कार्यकर्ताहरुले गरे स्वागत
माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया