प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो
मेरोन्यूज
२०८२ मंसिर १४ गते ११:३०

काठमाडौँ । प्रि-ओपन सेसनमा आइतबार नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक १.३४ अंकले घटेर २६७४.६९ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ६० वटा स्क्रिप्सको १ लाख २७ हजार ५७२ कित्ता सेयर ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया