पोखरामा आयोजित नेकपाको एकता सभा ( तस्बिरहरु )
मेरोन्यूज
२०८२ मंसिर १४ गते १८:१५

काठमाडौ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार पोखरामा एकता सभा गरेको छ ।
पोखरा चिप्लेढुंगास्थित मानव अधिकार चोकमा आयोजित एकता सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठसहितका नेताले सम्बोधन गरेका थिए ।
हरेक प्रदेशमा एकता सभा गर्ने नेकपाको योजनाअनुसार तेस्रो सभाको रुपमा पोखरामा गरिएको हो । यसअघि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एकता सभा गरिएको थियो
तस्बिरहरु :






सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया