एसिसी यू–१९ प्रिमियर कप
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
मेरोन्यूज
२०८२ मंसिर १५ गते १७:४४

काठमाडाैं । एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेतामा सीमित बनेको छ।
सोमबार भएको फाइनलमा नेपाली युवा टोलीलाई २७ रनले पराजित गर्दै यूएईले प्रिमियर कपको उपाधि उचालेको हो।
यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोली ३३.२ ओभरमा १ सय २० रनमा अलआउट भयो।
फाइनलमा पराजित भएपछि नेपाल एसिया कपमा भने छनोट भइसकेको छ।
सम्बन्धित
















इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया