एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
मेरोन्यूज
२०८२ मंसिर २० गते १६:३८

नेकपा (एमाले) ले ‘नवयुग’ को दैनिक ई-बुलेटिन प्रकाशन आरम्भ गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज (शनिबार) आयोजित एक विशेष समारोहबीच ई-बुलेटिनको शुभारम्भ गरिएको हो।
पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन तथा पार्टीका गतिविधिहरूलाई केन्द्रित गर्दै डिजिटल माध्यमबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउन यो कदम चालेको हो।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंखर पोख्रेल लगायतको उपस्थिति रहेको थियो।
सम्बन्धित
















Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया