मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टि, हप्ता दिनदेखि आइसोलेसनमा
मेरोन्यूज
२०७८ जेठ ३ गते १७:११

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएपछि सातादेखि आइसोलेसनमा बस्दै आएका छन् । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका हुन् ।
मुख्यमन्त्री भट्टको वैशाख २७ मा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उनको निजी सचिवालयले कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेको जानकारी दिए ।
उनलाई खोकी, ज्वरोसहित लक्षण देखिएको छ । उनको परिवारका अरू सदस्य भने सुरक्षित रहेका छन् ।
सम्बन्धित


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया