संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि गयो सर्वोच्च
मेरोन्यूज
२०८२ मंसिर २१ गते १८:०२

काठमाडौं । संसद् पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।
कांग्रेसले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गएको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । रिट दर्ता भने भइसकेको छैन।
शुक्रबारमात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच महाराजगञ्जमा भेटवार्ता भएको थियो।
यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट निवेदन दिएको छ ।
सम्बन्धित









माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया