एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
मेरोन्यूज
२०८२ मंसिर २५ गते ७:२१

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।
आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।
सम्बन्धित









एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
कम्बोडियासँगको सीमा तनावपछि थाइल्याण्डका प्रधानमन्त्रीले गरे संसद् विघटन
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…’
गोर्खा भर्तीबारे प्रश्न उठाउँदै पदमबहादुर गुरुङले भने– नेपाल सार्वभौम कसरी रह्यो ?
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको संघर्ष हो : संयोजक दाहाल
मोरङ-६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस
प्रतिक्रिया