ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८२ मंसिर २९ गते १५:२४

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेको भावी अध्यक्षका लागि पोखरेल र वर्तमान अध्यक्षमा केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुँदैछ। यसका लागि
मतदान भोलि ताेकिएकाे छ ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया