काठमाडौं उपत्यकामा मात्र ४० हजारभन्दा बढी संक्रिय संक्रमित
मेरोन्यूज
२०७८ जेठ ४ गते १०:००

काठमाडौं । कोरोनाका कुल संक्रिय संक्रमितमध्ये ३५ दशमदव ९३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर होमआइसोलेसन, संस्थागत आइसोलेन र अस्पतालमा एक लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा ४० हजार ७७१ जनामा सक्रिय संक्रमित रहेका छन् । जुन कुल संक्रिय संक्रमितको ३५ दशमलव ९३ प्रतिशत हो ।
काठमाडौंमा २८ हजार ५२७ जना, भक्तपुरमा पाँच हजार ७३ जना र ललितपुरमा सात हजार १७१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया