एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
मेरोन्यूज
२०८२ पुष ३ गते १३:१९

काठमाडाैं । नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।
काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित पोखरेल लगातार दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् । पछिल्लो अपडेट अनुसार पोखरेलले १२२८ पाएका छन् भन् पाण्डेले ९९९ मत पाएका छन्।
सम्बन्धित










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया