कोरोना संक्रमणबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन
मेरोन्यूज
२०७८ जेठ ४ गते १४:१४

काठमाडौँ । जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणपछि बलम्बुस्थित एपिएफ अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले रत्नलाल श्रेष्ठको उपचारका क्रममा गएराति निधन भएको जानकारी दिए । उनलाई २ साताअघि कोरोना पोजिटिभ देखिएको थियो। संक्रमणका कारण स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएको एक सातापछि अवस्था थप जटिल बन्दै गएका कारण आइसीयू र त्यसपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा निधन भएको हो ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया