नाडाकाे साधारण सभा निर्धारित मितिमै हुने
मेरोन्यूज
२०८२ पुष ९ गते १२:४७

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुस ९ गतेका लागि तय गरिएको साधारण सभा (एजिएम) विधान तथा प्रचलित कानुनी प्रावधानअनुसार निर्धारित मितिमै आयोजना हुने स्पष्ट गरेको छ।
नाडाले एक विज्ञेप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास, पारदर्शी नेतृत्व हस्तान्तरण तथा संस्थागत स्थायित्वप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै साधारण सभामा सबै सदस्यहरूको सक्रिय सहभागिता अपेक्षित रहेको जनाएको छ।
साथै, नाडाले सञ्चार माध्यमहरू तथा सरोकारवालालाई संस्थाद्वारा जारी गरिने आधिकारिक जानकारीलाई आधार मानि मात्र समाचार प्रकाशन तथा व्याख्या गर्न अनुरोध गरेको छ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया