सञ्चारमन्त्री खरेल पोखरामा
मेरोन्यूज
२०८२ पुष १३ गते १०:४९

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका छन् । खरेलले आइतबार बिहान पोखरामा आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सनचार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आमसञ्चार क्षेत्रमा रहेका समस्या,अनलाइन मिडया तथा पत्रकारिता क्षेत्रका सनसामयिक विषयमा सरोकारवालाबीच अन्तरक्रिया हुनेछ ।
सम्बन्धित











चिसोले महोत्तरीका विद्यालय बन्द
थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया