कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
मेरोन्यूज
२०८२ पुष १३ गते १८:१९

काठमाडाैं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताकाे तयारी भइरहेकाे छ। दुवै दलको कार्यदलबीच अहिले छलफल चलिरहेको बताइएकाे छ ।
स्राेतका अनुसार बालुवाटारमा उक्त दुई दलका प्रतिनिधिबीच आजै दुई चरणमा छलफल भएको छ भने अहिले पुनः अर्को चरणको छलफलमा बसेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) सँग सहमति हुन नकेस पनि घिसिङले प्रगतिशील पार्टीसँग एकताका लागि कसरत थालेका हुन्।
यसअघि विभिन्न चिरणमा छलफल भए पनि लामिछाने र साहबीच सहमति हुँदा घिसिङ अलग भएका थिए। लामिछाने र साहबीच आजै बिहान सहमति भएको थियो।
सम्बन्धित
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया