सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु, सुनसरी तनावग्रस्त
मेरोन्यूज
२०८२ पुष १७ गते १२:४३

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ ।
सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी स्थानीय चालक करिब ४४ वर्षीय विजय शाहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।
स्थानीयले लौकही बजारको सशस्त्र प्रहरीको डियूटी गर्ने एउटा विटमा आगजनी गरेका छन्। स्थानीयले बिहानैदेखि लौकही बजारमा मृतक शाहको शव सडकमै राखेर प्रदर्शन गरेका छन्।
भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ ।
सम्बन्धित
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया