शुक्रबार, पुष १८, २०८२

कांग्रेस केन्द्रीय समितिको म्याद थपियो

मेरोन्यूज २०८२ पुष १८ गते १९:०६

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको म्याद २०८३ जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

पार्टीले यसअघि मंसिरमा माघ मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।

प्रतिक्रिया