कोरोनाबाट डाक्टर कार्कीको निधन
मेरोन्यूज
२०७८ जेठ ५ गते १५:३९

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक डाक्टरको निधन भएको छ । ललितपुरको किष्ट मेडिकल कलेजमा कार्यरत आँखा रोग विशेषज्ञ डा. पूज्यश्री कार्कीको निधन भएको हो ।
उनको कोरोना संक्रमणबाट बुधबार बिहान अस्पतालमा उपचारको क्रममा निधन हो । उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
१० दिन आइसियूमा उपचारत उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको हो । उनको निधनमा नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्र रोग विशेषज्ञ गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।
सम्बन्धित















गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया