कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
मेरोन्यूज
२०८२ पुष २९ गते १३:५५

काठमाडौं । नेपाली कांग्रसको विशेष महाधिवेशन बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले भर्खरै निर्वाचन तालिका सार्वजनिक गर्दै नेतृत्व चयनको प्रक्रिया सुरू गरेको हो ।
तालिकाअनुसार साढे १२ बजेसम्म प्रथम मतदाता नामावली प्रकाशन गर्ने र २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
यस्तै २ देखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने, साढे ४ बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तालिका छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८:४५ लाई निर्धारण गरिएको छ । यसैगरी राति ९ बजेदेखि मतदान हुने तालिकामा उल्लेख छ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया