सर्लाही-४ मा गगन थापाको उम्मेदवारी
मेरोन्यूज
२०८२ माघ ६ गते १८:०१

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् ।
आफू व्यस्त भएपछि थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यो क्षेत्रमा रास्वपाबाट अमरेशकुमार सिंहले पनि मनोनयन दर्ता गराएका छन् । यस्तै जसपाबाट रामेश्वर राय, नेकपाबाट डा. रजनीश रायले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया