महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
मेरोन्यूज
२०८२ माघ ८ गते १२:१५

काठमाडाैं । आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालकाे लगातार दोस्रो हार भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएकाे हाे ।
नेदरयान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३८ रन बनायो ।
नेपालका लागि रुविना क्षेत्री अविजित ३७, सीता रानमागरले अविजित २७, विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन बनाए ।
सम्बन्धित















रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया