कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मेरोन्यूज
२०८२ माघ ९ गते १५:०५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पहिलो पटक सानेपामा बैठक बसेको हो।
बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरू छलफल हुने बताइएकाे छ ।
सम्बन्धित















सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया