देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०८२ माघ ९ गते १५:५६

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार निर्धारित समयसीमाभित्र ४९ उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका हुन्।
यस्तै, पाँचजना उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता भएकोमा जाँचपछि एकजनाको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ। खारेज हुनेमा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरी रहेका छन्।
सम्बन्धित
















राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया