प्रधानमन्त्री ओलीले मागे बेलायतसँग कोरोना खोप
मेरोन्यूज
२०७८ जेठ ६ गते १३:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा केही समयअघि भेटवार्ता भएको हो ।
उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाली जनताको लागि बेलायतमा उत्पादन भएको एस्ट्राजेनिका खोप उपलब्ध गराउन समेत अनुरोध गरे ।
दुई देशबीचको आपसी सम्बन्ध, मुख्यत कोरोना भाइरस (कोभिड१९ ) विरूद्दको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीज्यूले भेटवार्तामा बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित
















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया