राष्ट्रिय सभा : बागमतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल विजयी
मेरोन्यूज
२०८२ माघ ११ गते १८:३८

हेटाैंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार डा. प्रेम प्रसाद दंगाल निर्वाचित भएका छन् ।
महिलातर्फ प्रदेश सभाबाट देवकोटाले ६० मतसहित ३१८० मतभार पाइन् । स्थानीयतर्फ १६१ मतसहित ३०५९ गरी देवकोटाले कुल ६ जार २ सय ३९ मतभार प्राप्त गरिन् ।
यस्तै अन्यतर्फ दंगालले प्रदेश सभा तर्फबाट ५९ मतसहित तीन हजार एकसय २७ मतभार पाएका छन् । दंगालले स्थानीय तहतर्फ १६२ मतसहित ३०७८ गरी कुल ६ हजार २ सय ५ मतभार प्राप्त गरे ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया