नेपाल र हिमाल एयरलाइन्सले कतार र चीनमा नियमित उडान गर्ने
मेरोन्यूज
२०७८ जेठ ६ गते १५:५८

काठमाडौं । आगामी साताबाट नेपाल एयरलान्स र हिमालय एयरलाइन्सले कतार र चीनमा नियमित उडान गर्ने भएका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी सहज आपूर्तिको लागि कतार र चीनमा उडान खुल्ला गर्ने निर्णय गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबारको मन्त्रिपरिषदको निर्णय बिहीबार मात्रै आएको जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले भने कोभिड रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सहज आवतजावतका लागि कतार र चीनमा उडान गर्न नेपाली वायुसेवा कम्पनीले सहज उडान गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए ।
उनलेभने,“नियमित उडानमा यात्रु जान पाउने वा नपाउने स्पष्टता मन्त्रालयले गर्छ।” उनले आगामी साताबाट मात्रै एक–एक नियमित उडान खुल्ला हुने बताए।
सम्बन्धित









रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
सर्वोच्च अदालत आगजनी गर्ने पाँच जना पक्राउ
प्रतिक्रिया