एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
मेरोन्यूज
२०८२ माघ २१ गते १४:३१

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको आरोप लगाएका छन् ।
एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा च्यासलमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आरोप लगाएका हुन् । ‘निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ’ थापाले भने ‘केही दिन अघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो।’
उनले निर्वाचनमा अनेक षड्यन्त्र गर्ने, दलहरुलाई विवादमा तान्ने, न्यायालयमा आफ्नो छाँया पार्ने काममा सरकार तल्लिन रहेको बताए।
सम्बन्धित
















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया