बादलले दिए खिमलाललाई बधाई
मेरोन्यूज
२०७८ जेठ ६ गते १९:५७

काठमाडाैं । वाग्मती प्रदेशतर्फकाे राष्ट्रियसभा सदस्य पदमा पराजित भएसँगै गृहमन्त्री रामबहादुर थापा (बादल) ले विजयी डा खिमलाल देवकाटालाई बधाई दिएका छन् ।
उनले राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्ने बागमती प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवादसमेत दिएका छन् ।
आज भएकाे निर्वाचनमा डा देवकाटाले बादललाई पराजित गरेका थिए ।
सम्बन्धित
















अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया