राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको खिल्ली उडाए : कांग्रेस नेता लेखक
मेरोन्यूज
२०७८ जेठ ६ गते २२:२६

काठमाडौ। नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर पुनः एकपटक संविधानको खिल्ली उडाएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुदेखि नै संविधानको उल्लंघन गर्दै आएको उल्लेख गर्दै कांग्रेस नेता लेखकले अहिले नयाँ सरकारको गठनको विषयमा संविधानको खिल्ली उडाएको टिप्पणी गरे ।
उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत् प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि प्रधानमन्त्री विश्वासको मतका लागि संसदमा नगई र राजीनामा पनि नगरी धारा ७६ ९५० को प्रक्रिया हुन नसक्ने बताएका हुन् । कांग्रेस नेता लेखकको फेसबुक स्टाट्स यस्तो छ

सम्बन्धित
















अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया