राष्ट्रपतिलाई महाभियोग लगाऔँ,प्रधानमन्त्रीलाई बिदा गरौँ : गगन थापा
मेरोन्यूज
२०७८ जेठ ६ गते २२:४२

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्,“ विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जाने गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पुर्याउँ र यिनले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ, महाभियोग लगाएर रापलाई बिदा गरौँ ।”

सम्बन्धित















काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
Gold, silver prices increase
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया