कांग्रेस पदाधिकारी बैठक ९ बजे बुढानिलकण्ठमा बस्दै
मेरोन्यूज
२०७८ जेठ ७ गते ६:३७

काठमाडौं । आज कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ । बिहान ९ बजे सभापति शेरबहादुर देउवा बुढानिलकण्ठमा बस्ने भएको हो । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक आज ९ बजे बोलाईएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलेले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले शुक्रबार बेलुका ५ बजेसम्म संविधानको धारा ७६ (५ ) बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन्। मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा तत्काल त्यस्तो आह्वान गरेकी हुन् ।
सम्बन्धित







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया