शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
मेरोन्यूज
२०८२ माघ २५ गते १५:३८

काठमाडाैं । इंग्ल्यान्डविरूद्ध नेपालले पहिलो विकेट लिएको छ।
टी–२० विश्वकप क्रिकेट अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा मल्लले इंग्ल्यान्डकाे पहिलाे विकेट लिएका हुन्। उनले ओपनर फिल सल्टलाई सन्दीप लामिछानेबाट क्याच आउट गरेका हुन्।
शेर मल्लको यो खेल अन्तर्राष्ट्रिय डेब्यू हो।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया