लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ :बाबुराम भट्टराई
मेरोन्यूज
२०७८ जेठ ७ गते ९:४४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष ड. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । उनले शुक्रबार ट्वीट गदैं ‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ, आजै र अहिल्यै गनुपर्ने भनेका हुन् ।
उनी लेख्छन् ,“संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो,जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग / बलिदान गरौं।लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊॅ,आजै गरौं,अहिल्यै गरौं,बिपी / पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।

सम्बन्धित
















अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कस्ताे रहला आज देशभरकाे माैसम ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया