रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
मेरोन्यूज
२०८२ माघ २८ गते १७:५२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।
फेसबुकमा बिभिन्न सामग्री पोष्ट गरेर घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए । गत माघ २६ गते उनले आफ्नो फेसबुक वालबाट ती कागजातहरू सार्वजनिक गरेपछि मंगलबार कपिलवस्तु नगरपालिका वडा नम्बर २ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दियाे ।
भट्टराईमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित


















PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया