प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ जेठ ७ गते ११:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले १२:३० मा बालुवाटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । ओलीले बिहिबार नेपालको संविधान धारा ७६(५) अनुसार नयाँ सरकार गठनको लागि बाटो खुल्ला गर्ने निर्णय गरेका थिए ।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मका लागि बहुमत सहितको सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् । आज नयाँ सरकार गठन र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन विपक्ष दल छलफलमा जुटेका छन् । ओलीको उक्त पत्रकार सम्मेलनलाई चासोको रुपमा हेरिएको छ ।
सम्बन्धित










संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
दोहोरो अंकले बढ्याे सेयर बजार
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
प्रतिक्रिया