माओवादी स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ७ गते १२:१३

काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको माओवादीले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु छलफलमा जुटेका छन्।
सम्बन्धित
















अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया