मैले सरकार चलाउन सक्ने अवस्था रहेन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी आफूले वैकल्पिक सरकार बनाउन बाटो खोलिदिने प्रयास गरेको बताएका छन् । उनले आफूलाई पदबाट हटाउने मात्रै उद्देश्य देखिएकाले नयाँ सरकार बनाउन बाटो खोलिदिएको प्रयास गर्दै आएको बताएका हुन् ।
‘मैले नयाँ सरकार बनाउने अवस्था आएन, मैले सरकार चलाउन सक्ने अवस्था पनि रहेन, सरकारले सहज ढंगले काम गर्न पनि पाएन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)मा सरकारको ध्यान आकर्षणभन्दा अरू काममा लाग्नु पर्ने अवस्था आएपछि मैले प्रतिनिधिसभा विघटन गरेँ, यस्तो हुँदा पनि कोरोनाविरुद्ध काम गर्न सकिनँ ।’
प्रधानमन्त्री ओलीले सरकारलाई निवार्द रुपमा काम गर्न नदिने तत्वले वैकल्पिक सरकार पनि बनाउन नसक्ने बताए । उनले वैकल्पिक सरकार बनाउन नसक्ने भए आफूलाई प्रतिनिधिसभा अधिवेशनको बैठकबाट विश्वासको मत दिन आग्रह गरे पनि त्यो पूरा नभएको बताए ।















निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया