एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
मेरोन्यूज
२०८२ फागुन ७ गते २०:४१

एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन्।
सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई स्वागत गरिएको हो। लामो समय एमालेमा रहेका पूर्वमन्त्रीसमेत रहेका मानन्धर पछिल्लो समय निष्क्रिय रहेका थिए। उनी काठमाडौँ-७ बाट तीन पटक एमालेबाट सांसद निर्वाचिन भएका थिए।
स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेश गरेका हुन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन्।
नेकपा एमाले रसुवाका जिल्ला कमिटीका अध्यक्ष जनार्दन ढकाल लगायत ७८ जना कांग्रेस प्रवेश गरेका छन्।
सम्बन्धित


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया