मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दियो मोटरसाइकल
मेरोन्यूज
२०८२ मंसिर ४ गते १३:५२

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरन्जन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे ।
यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा सहयोग पुग्ने बैंकको भनाइ छ ।
नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने भएकाले यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया