देउवालाई समर्थन गर्ने सांसदलाई कारवाही गर्ने एमालेकाे पत्र राष्ट्रपति कार्यालयमा
माधवकुमार नेपालसहित २६ सांसदकाे हस्तक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष अनुराेध
मेरोन्यूज
२०७८ जेठ ७ गते १९:३२
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्तक्षर गरेका सत्तारूढ दल नेकपा (एमाले)का सांसदलाई कारवाही गर्ने विवरणसहितकाे पत्र राष्ट्रपति कार्यालय पुगेकाे छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा पत्र पठाएकाे स्राेतले बतायाे । ओलीले माधवकुमार नेपालसहित २६ सांसदकाे हस्तक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष अनुराेध गरेका छन् ।
सम्बन्धित















बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया