राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो :रमेश लेखक
मेरोन्यूज
२०७८ जेठ ८ गते ६:५०

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । उनले राष्ट्रपतिले पुन : आफ्नो पद सम्मान,मर्यादा र गरिमा समाप्त गदै संविधान च्यातेको सामाजिक सञ्जाल फेसबुमा लेखेका छन् ।
नेता लेखक लेख्छन्,“राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन । यीनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।”
सम्बन्धित















ललितपुर खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया