दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
मेरोन्यूज
२०८२ फागुन १९ गते १६:४९

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ।
मंगलबार दिउँसो पौने ४ बजेतिर सुरु भएको आगलागी केही समयको प्रयासमै निभाइएको प्रहरीले जानकारी दियो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको हो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ ।
सम्बन्धित

















पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया