जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
मेरोन्यूज
२०८२ फागुन १९ गते २१:०७

काठमाडौँ, १९ फागुनः समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि बबरमहलस्थि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले आज सूचना जारी गरी अस्थायी मतदान केन्द्र निर्धारण भएको हुँदा मन्त्रालय,आयोग,विभाग, आयोजना, कार्यालयमा कार्यरत सबै कर्मचारीलाई जानकारीका लागि अनुरोध गरेको छ ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ को दफा १७(१) बमोजिम अस्थायी मतदान केन्द्र तोकिएको हो ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया