विपक्ष गठबन्धन सर्वोच्च अदालत जाने
मेरोन्यूज
२०७८ जेठ ८ गते ११:२७

काठमाडौँ । विपक्ष गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रभामन्त्री बनाउन हस्ताक्षर गरेका १ सय ४९ जनाको तर्फबाट सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा यसबारेमा छलफल हुने छ । सर्वदलीय बैठकपछि सर्वोच्च अदालमा रिट हाल्ने जनाएको छ । हिजो राति मध्ये राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरिकी हुन् ।
सम्बन्धित
















वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया