प्रधानमन्त्री निवासमा ओलीले बोलाए स्थायी समिति बैठक
मेरोन्यूज
२०७८ जेठ ८ गते ११:३९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो ४ बजे स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
नेता नेम्वाङले बैठकमा पार्टीभित्रको आन्तरिक विषय र निर्वाचनबारे छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका ओलीले गएराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेका थिए ।
यसका साथै उनले आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरिसकेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।
सम्बन्धित










भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया