रवीन्द्र मिश्रले दिए रञ्जु दर्शनालाई बधाई
मेरोन्यूज
२०८२ फागुन २२ गते १२:५७

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि विजयी उम्मेदवार रन्जु दर्शनालाई बधाई दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार दर्शना केही बेरअघि विजयी भएकी छिन् । मिश्र भने तेस्रोपटक पराजित भएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा मिश्रले रन्जु दर्शनाको पुरानो फोटो पोस्ट गर्दै लेखेका छन्– ‘तपाईँलाई वधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस्!’
रन्जुले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। यहाँ कुल २९ हजार ७७४ मत खसेको थियो।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया