भक्तपुरमा–२ : रास्वपाका राजीव खत्रीले ७ हजार मत पाउँदा महेशकाे कति ?
मेरोन्यूज
२०८२ फागुन २२ गते १४:३१

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरकाे क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीले सात हजार दुई मतसहित अग्रता कायमै राखेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले दुई हजार ५३८ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसका कविर राणाले एक हजार १५८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया